टङ्क बुढाथोकीले दोस्रो चलचित्र ‘बा-आमा’ बनाउने

Thulo PardaThulo PardaSourceJan 2, 20261 min read
टङ्क बुढाथोकीले दोस्रो चलचित्र ‘बा-आमा’ बनाउने
काठमाडौं – आफ्नो निर्माणमा बनेको पहिलो चलचित्र ‘मन बिनाको धन’बाट उत्साहित गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले दोस्रो चलचित्रको घोषणा गरेका छन्। बुढाथोकीले आफ्नै चर्चित गीत ‘बा-आमा’ को भावलाई समेट्दै सोही नाममा नयाँ चलचित्र निर्माण गर्ने तयारी थालेका हुन्। यस परियोजनाका लागि चलचित्र विकास बोर्डमा नाम दर्ता भइसकेको छ भने टङ्क बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने […]