काठमाडौं – नेपाली चलचित्र क्षेत्रका भर्साइटल अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्तको मुख्य अभिनय रहेको चलचित्र ‘बब डाई’को छायाङ्कन सम्पन्न भएको छ। काठमाडौँका विभिन्न स्थानहरूमा ४२ दिनसम्म चलेको निरन्तर छायाङ्कनपछि निर्माण टोलीले क्यामरा ‘प्याक अप’ गरेको हो। निर्देशक प्रवीण श्रेष्ठका अनुसार काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानहरूमा चलचित्रको सम्पूर्ण दृश्यहरू कैद गरिएको छ। […]
चलचित्र ‘बब डाई’को छायाङ्कन सकियो, कहिले हुन्छ रिलिज ?


