काठमाडौं । माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएर जीवन बदल्न गरेको कठिन संघर्षको कथा भन्छ। गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको र यहाँको वास्तविकता …
फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक: सहरमा सपना खोज्ने युवाको संघर्ष


