बल्छी धुर्वेको डेव्यु निर्देशकिय सिनेमा ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 2, 20261 min read
बल्छी धुर्वेको डेव्यु निर्देशकिय सिनेमा ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २१ सकेण्ड लामो मर्मस्पर्शी ट्रेलर रिलिज गरिएको हो । गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पसेपछि पैसा कमाउने क्रममा उसले […]