शोभित बस्नेतले ‘कमेडी दरबार अष्ट्रेलिया टुर’ गराउने

Ramailo ChaRamailo ChaSourceJan 2, 20261 min read
शोभित बस्नेतले ‘कमेडी दरबार अष्ट्रेलिया टुर’ गराउने
फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन् । उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन्। निर्देशक बस्नेतले टेलिभिजन शो कमेडी दरबारका टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको बताए । उनले भने,‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया टुर […]