फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष देखाइएको छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर : गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर […]
बल्छी ध्रुवे अभिनित ‘गोबर गणेश’को ट्रेलर रिलिज


