काठमाडौं। सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिकाभित्रका स्थानहरुमै ४२ औं दिनमा सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीणश्रेष्ठले जानकारी दिए । प्रविणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुई गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएकोनिर्देशक श्रेष्ठले बताएका छन् । गीतको […]
सौगात र सिम्रन अभिनित ‘बब डाई’ इण्डक्ल्याप


