काठमाडौँ- प्रवीण श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘बब डाई’ को छायांकन सकिएको छ। चन्द्रागिरी र कीर्तिपुर नगरपालिका विभिन्न स्थानमा ४२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए। फिल्म श्याम तामाङको टिमले छायांकन गरेका हुन्। टमका अनुसार फिल्ममा कीर्तिपुरको एक युवाको कथा छ। मुख्य भूमिकामा छन्, अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्त। अभिनेता सौगातले बब […]
प्रवीण श्रेष्ठले सके ‘बब डाई’ को छायांकन


