‘कमेडी दरबार’ टिम अस्ट्रेलिया टुरमा निस्कने

The Cinema TimesThe Cinema TimesSourceJan 2, 20261 min read
‘कमेडी दरबार’ टिम अस्ट्रेलिया टुरमा निस्कने
द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ टिम अस्ट्रेलिया टुरमा निस्कने भएको छ । निर्देशक तथा निर्माता शोभित बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालले कागजीबीच सम्झौता गरेका हुन् । टेलिभिजन शो कमेडी दरबारको टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको निर्देशक बस्नेतले बताए । ‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया […]