डिएमएस मल्लको डेब्यु निर्देशनमा ‘बम बिहारी’ बन्ने, मुख्य भूमिकामा सुमन ज्योति र झरना

Himal KhabarHimal KhabarSourceJan 2, 20261 min read
डिएमएस मल्लको डेब्यु निर्देशनमा ‘बम बिहारी’ बन्ने, मुख्य भूमिकामा सुमन ज्योति र झरना
काठमाडौँ- फिल्म ‘बम बिहारी’ बन्ने भएको छ। निर्माण टिमले गत बुधबारदेखि फिल्मको छायांकन गरिरहेका छन्। फिल्म काठमाडौँ र नेपालगञ्जमा गरी एक महिना छायांकन गरिने टिमले जनाएको छ। फिल्म रामेश्वर हुमागाईंले छायांकन गरिरहेका छन्। फिल्म डिएमएस मल्लको निर्देशन रहनेछ। उनको यो डेब्यु निर्देशकिय फिल्म हो। यसअघि उनी म्युजिक भिडियोको निर्देशन गरिरहेका थिए। फिल्म पात्रको नामबाट राखिएको […]