काठमाडौं । चलचित्र ‘प्रतिवैरम’ टिजर सार्वजनिक गरिएको छ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यो चलचित्रको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एक मिनेट २९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित टिजरले मधेसमा हुने अपराधको विषयमा चलचित्र बनेको झल्को दिन्छ । टीजरमा दाइजोको कुरा र दाजु-बहिनीको प्रेम-सम्बन्ध
‘प्रतिवैरम’को टिजरमा मधेशका सामाजिक-राजनीतिक कथाबस्तु


