‘कुमारी’को ‘डोको बुन्ने’

eHimalaya TimeseHimalaya TimesSourceJan 1, 20261 min read
‘कुमारी’को ‘डोको बुन्ने’
काठमाडौं । माघ २३ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले दर्शक तथा स्रोता/दर्शकमाझ राम्रो चर्चा पाइसकेपछि