काठमाडौँ- सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजकाे साधना घर थिएटरमा नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु गरिएको छ। सामाजिक कथामा आधारित नाटक पुस १६ देखि नाटकको मञ्चन सुरु गरिएको हो। नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको छ। उनी ओस्कार कलेजका १४ औँ ब्याचका विद्यार्थी हुन्। ‘भट्टीमा आउने मानिसहरुलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ। तर उनीहरू पनि आफ्नै […]
साधना घरमा नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु


