२०२५ मा नेपालमा धेरै कमाउने ५ विदेशी फिल्म

Ranga NepalRanga NepalSourceJan 1, 20261 min read
२०२५ मा नेपालमा धेरै कमाउने ५ विदेशी फिल्म
काठमाडौं । ‘कान्तारा २’ सन् २०२५ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । सिनेपाः बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको शीर्ष ५ को सूचीमा एकमात्र हलिउड फिल्म छ । सन् २०२२ को ब्लकबस्टर फिल्म ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा अ लिजेन्ड : च्याप्टर वन’ को नेपालमा कूल कमाइ १२ करोड ३६ लाख १७ […]