‘प्रतिवैरम’को टिजर: मधेसको यथार्थ र एक्सनको सम्मिश्रण

Thulo PardaThulo PardaSourceJan 1, 20261 min read
‘प्रतिवैरम’को टिजर: मधेसको यथार्थ र एक्सनको सम्मिश्रण
काठमाडौं – मधेसको सामाजिक र राजनीतिक परिवेशलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘प्रतिवैरम’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच निर्माण पक्षले चलचित्रको १ मिनेट २९ सेकेन्ड लामो भिडियो सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टिजरले मधेसको पृष्ठभूमिमा हुने अपराध, राजनीतिक दाउपेच र सामाजिक द्वन्द्वलाई चित्रण गरेको छ। एक्सनलाई विशेष […]