साधना घरमा कमेडी नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु

Himal KhabarHimal KhabarSourceJan 1, 20261 min read
साधना घरमा कमेडी नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु
काठमाडौँ- सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजकाे साधना घर थिएटरमा कमेडी नाटक ‘भट्टी टेल्स’ मञ्चन सुरु गरिएको छ। पुस १६ देखि नाटकको मञ्चन सुरु गरिएको हो। नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको छ। ‘भट्टीमा आउने मानिसहरुलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ। तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्,’ निर्देशक ढकालले भने, ‘यस्ता पात्रहरू अक्सर […]