‘प्रतिवैरम’ को एक्सन टिजर सार्वजनिक

News FilmyNews FilmySourceJan 1, 20261 min read
‘प्रतिवैरम’ को एक्सन टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको टिजरले मधेसमा हुने अपराध, सामाजिक संरचना र पारिवारिक सम्बन्धको झल्को दिन्छ । टिजरमा दाइजो प्रथा र दाजु–बहिनीको सम्बन्धसमेत समेटिएको …