कांग्रेस महामन्त्री शर्माको गीतमा देशप्रेमको सन्देश

eHimalaya TimeseHimalaya TimesSourceDec 31, 20251 min read
कांग्रेस महामन्त्री शर्माको गीतमा देशप्रेमको सन्देश
काठमाडौं । चलचित्र ‘बिगुल’मा समाबेश गीत ‘आउ यस्तो देश बनाऔं’ को भिडियो सार्वजनिक गरिको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेशपायल राईले गाउनुभएको हो । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् । रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको कथा र निर्माण रहेको यो चलचित्र माघ ९ गतेबाट