काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै फिल्मको छायांकनसमेत सुरु भएको छ । डिएमएस मल्लको निर्देशनमा बन्न …
‘बम बिहारी’ फिल्मको छायांकन सुरु, सुमन ज्योती र झरना रिसाल मुख्य भूमिकामा


