‘आ बाट आमा’को माल्टा राइट्स विक्री

Ranga KhabarRanga KhabarSourceDec 31, 20251 min read
‘आ बाट आमा’को माल्टा राइट्स विक्री
नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ। परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो। हालै यस फिल्मको प्रदर्शन अधिकार माल्टा समेत भएको छ। […]