महेश त्रिपाठी ‘शिरजरा’ मा अनुबन्धित

News FilmyNews FilmySourceDec 31, 20251 min read
महेश त्रिपाठी  ‘शिरजरा’ मा अनुबन्धित
काठमाडौं । पछिल्लो समयका व्यस्त अभिनेता महेश त्रिपाठी नयाँ फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ मा अनुबन्धित भएका छन्। फिल्मको शीर्ष भूमिकाका लागि उनी एक महिनाअघि नै अनुबन्धित भए पनि बुधबार मात्रै औपचारिक घोषणा गरिएको हो। यो फिल्ममा आफ्नो भूमिका दार्शनिक छविको रहेको अभिनेता त्रिपाठीले बताए। उत्तरआधुनिक (मेटा–मोर्डन) कथावस्तुमा निर्माण हुने फिल्मको आधा भाग …