चैत १३ गते मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceDec 31, 20251 min read
चैत १३ गते मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गतेबाट मधुसुदन भट्टराई निर्देशित सिनेमा ‘हामी तीन भाइ’ प्रदर्शनमा आउने भएको छ। बुधबार सिनेमाको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन् […]