चैत १३ लाई ‘हामी तीन भाइ’ को प्रदर्शन मिति तय, पोस्टरमा देखियो तीन दाजुभाइको उमङ्ग

Thulo PardaThulo PardaSourceDec 31, 20251 min read
चैत १३ लाई ‘हामी तीन भाइ’ को प्रदर्शन मिति तय, पोस्टरमा देखियो तीन दाजुभाइको उमङ्ग
काठमाडौं – मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘हामी तीन भाइ’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले बुधवार चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १३ गतेलाई प्रदर्शन मितिको रूपमा पक्का गरेको हो । पोस्टरमा चलचित्रका तीन मुख्य पात्रहरू विनोद न्यौपाने, फलित राई र कुशल बिस्टलाई निकै खुसी र रोमान्टिक […]