काठमाडौं । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा तीनजना प्रमुख कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मूडमा देखिन्छन् । निर्देशक […]
‘हामी तीन भाई’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा


