अभिनेत्री वर्षा राउतको धेरैले थाहा नपाएको एउटा गोप्य कुरा

KalakarmiKalakarmiSourceDec 31, 20251 min read
अभिनेत्री वर्षा राउतको धेरैले थाहा नपाएको एउटा गोप्य कुरा
काठमाडौं– अभिनेत्री वर्षा राउत अहिले ‘मालती मंगले’ मा व्यस्त छिन् । त्यसो त वर्षा अहिले सार्वजनिक समारोहहरुमा पनि व्यस्त नै भएको देखिन्छ । उनी बेला–बेलामा आफ्ना गतिविधिहरु सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग शेयर पनि गरिरहेकी हुन्छिन् । उनले सामाजिक सञ्जालमा आफूले कस्तो खानेकुरा खाए भन्ने कुरासमेत शेयर गरिरहेकी हुन्छिन् । यसैबीच, अभिनेत्री राउतले कलाकर्मीसंग धेरैले थाहा नपाएको एउटा गोप्य कुरा शेयर गरेकी छिन् । अभिनेत्री राउतले कलाकर्मीसंग कुरा गर्दै आफू खानको मात्र शौखिन नभएर खाना पनि मीठो बनाउने गरेको बताएकी छिन् । तर धेरैलाई वर्षा पकाउनमा पनि शौखिन रहेको र खाना ...