(फाइल तस्विर)
काठमाडौं– अहिले प्रायः नेपाली कलाकारहरु राजनीतिप्रति आकर्षित भैरहेको पाइएको छ ।
कतिपय कलाकारहरुलाई विभिन्न राजनीतिक दलहरुले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको रुपमा समेत प्रस्तुत गरिसकेका छन् । अझ, प्रत्यक्षतर्फ पनि केही कलाकारहरु उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।
अर्थात, अहिले कलाकारहरुलाई समेत प्रतिनिधि सभा सदस्यको निर्वाचन लागिसकेको छ भन्दा फरक नपर्ला ।
विगतमा कतिपय कलाकारहरुलाई देशका मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपतिको नामसमेत कण्ठ नहुने अवस्थाबाट अहिले कतिपय कलाकारहरु नै सांसद बन्ने लाइनमा उभिन पुगेका छन् । अधिकांश कलाकारहरु देशको राजनीतिक अवस्थाप्रति गम्भिर बनेकोसमेत ...
राजनीतिक परिवर्तनबाट उत्साहित प्रियंका


