द सिनेमा टाइम्स, काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी सिनेमाको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्डद्वारा प्रकाशित सूचना अनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी सिनेमालाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको […]
पुराना नेपाली सिनेमालाई ‘डिजिटाइजेसन’को लागि चलचचित्र विकास बोर्डद्धारा आवेदन आह्वान


