‘कल्ली’को टिजरमा मानिसभित्र रहने देवता र राक्षसको कथा

Ranga NepalRanga NepalSourceDec 30, 20251 min read
‘कल्ली’को टिजरमा मानिसभित्र रहने देवता र राक्षसको कथा
काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको विषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् । यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण […]