वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक, नेपाली ग्रामीण सिट्कममा नयाँ स्वाद

News FilmyNews FilmySourceDec 30, 20251 min read
वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक, नेपाली ग्रामीण सिट्कममा नयाँ स्वाद
काठमाडौं।  नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ। ज्ञवालीको …