सगरमाथा आरोही कविता नेपालीको डेब्यु ‘एक्लो’ मा कमान्डो अवतार, भन्छिन्— ‘म एक्सिडेन्टल एक्टर हुँ’

News FilmyNews FilmySourceDec 30, 20251 min read
सगरमाथा आरोही कविता नेपालीको डेब्यु ‘एक्लो’ मा कमान्डो अवतार, भन्छिन्— ‘म एक्सिडेन्टल एक्टर हुँ’
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेतादेखि सगरमाथाको चुचुरोसम्म पुगेकी कविता नेपाली अब अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । नेपालकै पहिलो भनिएको साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मार्फत उनले ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा कविताले ‘एरियल’ नामक शक्तिशाली कमान्डोको भूमिका निर्वाह गरेकी छन् । सुरुमा निर्देशक प्रदीप …