काठमाडौं। ‘ऐचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्मको छायांकनमा जानुअघि भारतको उनी मुम्बई पुगेर नेपाल फर्किए छिन्। आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको निकै काम सकिसकेको छ। एक्सन जनराकै फिल्म निर्माणमा गर्न लागेकी निर्देशक कृषा मुम्बई पुगेर …
मुम्बईमा के गरेर नेपाल फर्किइन पारस निर्माणमा जुटेकी कृषा ?


