रास्वपाको बन्दसूचीमा ६ जना कलाकार

The Cinema TimesThe Cinema TimesSourceDec 30, 20251 min read
रास्वपाको बन्दसूचीमा ६ जना कलाकार
द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना कलाकारलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ । अभिनेता आसिफ शाह, गायक प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, नायिका रिमा विश्वकर्मा, गायिका सत्यकला राईलाई रास्वपाले बन्दसूचीमा राखेको हो । पूर्व मिस नेपाल अनुष्का श्रेषठको नाम पनि बन्दसूचीमा रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि […]