काठमाडौं– आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘कल्ली’ को टीजर सार्वजनिक भइसकेको छ । गत शनिवार सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिसतेको छ ।
त्यसो त टीजरभन्दा अगाडि सार्वजनिक भएको फिल्मको पोस्टरले पनि दर्शकमा फिल्मलाई लिएर कौतुहलता बढाएको थियो । हालै सार्वजनिक भएको एक पोस्टरमा त अभिनेत्री बेनिशा हमालको डरलाग्दो लूक्स देखेर दर्शकलाई यो फिल्ममा बेनिशाले गरेको अभिनय हेर्न आतुर भएको प्रतिक्रिया दिइरहेका छन् ।
फरक विषयवस्तुमा बनेको फिल्म ‘कल्ली’ को टीजर सार्वजनिक भएसंगै अभिनेत्री वेनिशा हमालले जुम्लामा आफूहरुले फिल्म छायांकनको समयमा गरेको दुःखलाई कलाकर्मीमार्फत सम्झिएकी ...
‘कल्ली’ को टीजरले बेनिशालाई सम्झायो छायांकनस्थल, भन्छिन्– ‘सहज थिएन जुम्लाको एक महिने बसाई’


