भारतमा अभिनय सिकिरहेका समीरलाई ‘साइको किलर’ बन्नु परेपछि…

KalakarmiKalakarmiSourceDec 29, 20251 min read
भारतमा अभिनय सिकिरहेका समीरलाई ‘साइको किलर’ बन्नु परेपछि…
काठमाडौं– फिल्म ‘बलिदान’ ले सोचेअनुरुप व्यवसाय गर्न नसकेपछि अहिले अभिनेता समिर भट्टको चर्चा पनि अलि कम भएको छ। यद्यपि, केहि दिन अगाडि समिर भट्ट अहिले भारतमा अभिनय सिक्न गएको कुराको चर्चा भएको थियो । तर अहिले उनले अभिनय सिक्दै गरेको ठाउँबाट अर्थात समीरको एक्टिङ स्कुलबाट एउटा भिडियो बाहिरिएको छु, जुन छोटो समयमै भाइरल भएको छ । उक्त भिडियोमा समीरलाई अभिनयका एक प्रशिक्षकले भनिरहेका छन्– ‘तिमी साइको किलर हौ, र तिमीलाई इन्भेस्टिगेसनमा बसाइएको छ, तिमीले गरेका हत्याहरुको बारेमा तिमी भनिरहेका छौ, ती हत्याहरु गर्दा तिमीलाई कति मज्जा आएको थियो ?’ ...