हलमा चलिरहेको पाँच विदेशी फिल्म, कसले कति कमाए?

Himal KhabarHimal KhabarSourceDec 29, 20251 min read
हलमा चलिरहेको पाँच विदेशी फिल्म, कसले कति कमाए?
काठमाडौँ- चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत विदेशी फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। बोर्डले केही समययता नेपाली फिल्मको साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ। यसैबीच यो साता बाेर्डले गत शनिबार पुस १२ सम्म हलमा पाँच विदेशी फिल्मको रिपोर्ट सार्वजनिक गरेको हो। जसमा ‘धुरन्धर’, ‘अवतार: फायर एन्ड यस’ ‘तेरे इश्क में’, ‘शाेले’ र ‘मिलियन भ्युज’ रहेको […]