‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता घोषणा

The Cinema TimesThe Cinema TimesSourceDec 29, 20251 min read
‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता आयोजना गरिएको छ । सोमबार घोषणा गरिएको यो कभर गायन र अभिनय प्रतिस्पर्धाको विजेताले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाउनु […]