‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनमा कमायो ६२ लाख

Himal KhabarHimal KhabarSourceDec 29, 20251 min read
‘झरीपछिको इन्द्रेणी’ ले ९ दिनमा कमायो ६२ लाख
काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको ९ दिनमा ६२ लाख कमाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्टअनुसार फिल्मले ६२ लाख कमाउन सफल भएको हो। रिपोर्टअनुसार पुस १२ सम्म फिल्मले ६२ लाख ६९ हजार ४ सय ७५ रुपैयाँ कमाउन सफल भएको छ। फिल्म हलमा चलिरहेकाे छ। फिल्म अर्जुन घिमिरे ‘पाँडे’ को […]