‘आ बाट आमा’को गीतमा कभर र अभिनय गरे ५० हजार पुरस्कार

News FilmyNews FilmySourceDec 29, 20251 min read
‘आ बाट आमा’को गीतमा कभर र अभिनय गरे ५० हजार पुरस्कार
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’मा कभर गाउने वा अभिनय गर्ने प्रतिभालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। निर्माण टिमले सोमबार उक्त गीतलाई लक्षित गर्दै कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनुपर्नेछ भने अभिनयमा रुचि भएकाले अभिनयसम्बन्धी …