‘आ बाट आमा’ को शीर्ष गीतमा अभिनय गरेवापत ५० हजार जित्ने अवसर

Himal KhabarHimal KhabarSourceDec 29, 20251 min read
‘आ बाट आमा’ को शीर्ष गीतमा अभिनय गरेवापत ५० हजार जित्ने अवसर
काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको शीर्ष गीत गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आ-आफ्नो विद्यामा […]