‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक

SurcinemaSurcinemaSourceDec 29, 20251 min read
‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको सिनेमा ‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक गरिएको छ। गीतमा राजेश पायल राईको स्वर छ। देशप्रेम, राष्ट्रभक्ति, समावेशिता र जनजागरणको सन्देश बोकेको गीतमा फिल्मका प्रमुख कलाकारहरू देखिएका छन्। रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माणमा बनेको ‘बिगुल’ माघ ९ गतेबाट देशव्यापी …

‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक Read More »

The post ‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक first appeared on Sur Cinema.