काठमाडौं : सिनेमा ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गीत गायन तथा अभिनय प्रतियोगिता घोषणा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने एक जना विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाएर वा अभिनय गरेर भिडियो तयार गरी माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ। …
‘आ बाट आमा’को शीर्ष गीतको कभर बाट कसरी जित्ने ५० हजार ? Read More »
The post ‘आ बाट आमा’को शीर्ष गीतको कभर बाट कसरी जित्ने ५० हजार ? first appeared on Sur Cinema.


