काठमाडौं । ‘बिगुल’ चलचित्रमा समावेश गीत ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् । रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी […]
चुनावी माहोलमा ‘बिगुल’ले ल्यायो जनताको आवाज |भिडियो


