‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत

eHimalaya TimeseHimalaya TimesSourceFeb 7, 20241 min read
‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत
काठमाडौं । चलचित्र‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित हुनुभएको छ । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको हो । चलचित्रमा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लाग्नुभएको हो । यो चलचित्रमा अर्पण थापा यसअघि अनुबन्धित भइसक्नु भएको छ । चलचित्रको छायांकन फागुन […]