काठमाडौं । साइन्स फिक्सन चलचित्र ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुनेभएको छ । पुस २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुनलागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले चलचित्रको वितरण गर्नेछ । ट्रेलरले दर्शकमा चलचित्रप्रति उत्साह जगाएकाले मध्यपूर्वमा राम्रो व्यापार गर्ने सम्भावना बढेको वितरक हरि मोक्तानले बताउनुभयो । आगामी
मध्यपूर्वमा रिलिज हुँदै ‘एक्लो’


