काठमाडौं – आगामी फागुन १ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले चलचित्रको बलियो निर्माण पक्ष र गम्भीर विषयवस्तुलाई उजागर गर्दै दर्शकमाझ कौतुहलता पैदा गरेको छ। मानवीय संवेदना र मनोविज्ञानको गहिराइलाई पर्दामा उतार्न खोजिएको यो चलचित्रले विशेष गरी मानिसभित्रै बास गर्ने देवत्व र दानवत्वको सङ्घर्षलाई […]
‘कल्ली’ को टिजरमा देखियो मानवीय चेतना र दानवत्वको टकराब


