युवाको जीवनशैली र ‘फ्ल्याट कल्चर’ बोल्ने ‘हरामी’

Thulo PardaThulo PardaSourceDec 27, 20251 min read
युवाको जीवनशैली र ‘फ्ल्याट कल्चर’ बोल्ने ‘हरामी’
काठमाडौं – नेपाली चलचित्र र डिजिटल कन्टेन्टको खरो समीक्षा गरेर चर्चामा आएका विश्वास तिम्सिना (बिटी कान्छा) अहिले निर्देशक र लेखकको भूमिकामा देखिएका छन्। उनको निर्देशनमा तयार भएको वेब सिरिज‘हरामी’ले नेपाली युट्युब क्षेत्रमा व्याप्त ‘टिपिकल’ कथाभन्दा फरक स्वाद पस्किएको छ। पाँच भागको यो सिरिज हरेक शुक्रवार युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ। करिब २५ मिनेट लामो प्रत्येक […]