बिटी कान्छाले किन बनाए ‘हरामी’ ?

Filmy NepalFilmy NepalSourceDec 27, 20251 min read
बिटी कान्छाले किन बनाए ‘हरामी’ ?
काठमाडौं । नेपाली फिल्म र कन्टेन्टको रोचक समीक्षा गरेर दर्शकमाझ बिटी कान्छाको उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ भिडिओ प्लेटफर्म युट्यूवमा साप्ताहिक रूपमा प्रसारण भइरहेको छ । पाँच भागमा निर्माण गरिएको यो सिरिज हरेक शुक्रबार सार्वजनिक हुँदै आएको छ, जसको प्रत्येक भागको अवधि करिब २५ मिनेट रहेको छ । नेपालमा […]