गत पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ यो शुक्रबारबाट दास्रो हप्तामा प्रवेश गरेको छ । यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरिएको हो। दर्शकबाट ‘उत्कृष्ट वर्डअफ माउथ’ पाइरहेको सिनेमाले दोस्रो हप्तामा पनि व्यापारमा बढोत्तरी हुने विश्वास निर्माण टिमलाई […]
‘झरीपछिको इन्द्रेणी’ मा समावेश ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक


