‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceDec 26, 20251 min read
‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि […]