‘सुनियान सुनियान’ का चर्चित पञ्जावी गायक मिक्ससिंह जसले ‘क्लब नोभा’ तताउने

Ranga KhabarRanga KhabarSourceDec 26, 20251 min read
‘सुनियान सुनियान’ का चर्चित पञ्जावी गायक मिक्ससिंह जसले ‘क्लब नोभा’ तताउने
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन् । उनी नेपाल आइपुगेको जानकारी दिन बिहीबार साँझ लाजिमपार्टस्थित होटे मनास्लुमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । […]